Voter ID Card नेपालिले कसरी Online Registration गर्ने

Voter ID Card नेपालिले स्वदेश वा विदेशमा बाट कसरी Online फारम Registration Or Apply गर्ने

Voter ID Card को Online Registration प्रक्रिया अहिले नेपालमा झनै सजिलो र सहज बनाइएको छ। स्वदेश वा विदेशमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै – Election Commission Nepal ले Online Voter List Registration System सुरु गरेको छ – जसबाट तपाईंले अनलाइनमार्फत आफ्नो नाम मतदाता सूचीमा दर्ता गर्न सक्नुहुन्छ।

Voter ID Card Apply गर्नुपुर्ब आवश्यकपर्ने कागजातहरूध्यान दिनु पर्ने कुराहरूका लागी तल दीयको FAQ (लेखको आन्तमा) पद्नु होला।

यो पनि पढ्नुहोला :- National Identity Card नेपालमा कसरी बनाउने- Online वा Offline

Voter ID Card को Online Registration वा Apply गर्ने Steps

तपाईं यधि – पहिलो पटक Voter ID Card Registration Or Apply गर्दै हुनुहुन्छ वा पहिलेको विवरण Update गर्न चाहनुहुन्छ भने – तल दियको Step Or Guide तपाईंलाई सम्पूर्ण Online Registration Process बुझ्न सहयोग गर्नेछ।

Step 1 :-  निर्वाचन आयोगको Official Website मा जानुहोस्।

निर्वाचन आयोग – नेपालको Website  www.election.gov.np मा निम्न 5 वटा Option छन्।

  • वेबसाइट प्रविष्ट गर्नुहोस् (Enter Website)
  • मतदाता नामावली प्रि-रजिष्ट्रेशन र अध्यावधिक (Online Pre-Enrollment)
  • मतदाता नामावली (Voter Roll) – आफ्नो नाम खोज्नुहोस्
  • निर्वाचन परिणाम (Election Result)
  • इ-बुलेटिन (E-Bulletin)
Voter ID Card Registration Online Nepal

जस्मधे यधि तपाईं – पहिलो पटक Voter ID Card Apply गर्दै हुनुहुन्छ वा पहिलेको विवरण Update गर्न चाहनुहुन्छ भने मतदाता नामावली प्रि-रजिष्ट्रेशन र अध्यावधिक (Online Pre-Enrollment) Option मा Click गर्नुहोस्।

Step 2 :-  नयाँ Voter ID Card को लागी “नयाँ दर्ता” मा Click गर्नुहोस्।

Voter ID Online Application Form Nepal

Step 3 :- आफ्नो Active Mobile Number राख्नुहोस् र Next Arrow मा Click गर्नुहोला।

How To Check Voter ID Card Status Nepal

Step 4 :- तपाईंको फोनमा आयको 4 Number को OTP (एकपटकको पासवर्ड) राख्नुहोस्। तेस्पछी Automatic Verify भई New Page खुला हुन्छ।

Download Voter List With Photo Nepal

Step 5 :- New Page को “नयाँ दर्ता” मा Click गर्नुहोला। यहाँ एउटा सूचना Box आउने छ – जस्मा Online Form भर्दा ध्यान दिनु पर्ने कुराहरु र आबसेक पर्ने कागजातहरुको विवरण दियको हुनेछ – जस्को लागि तल दीयको FAQ (लेखको आन्तमा )पद्नु होला।

Apply Voter ID Card Online Nepal

Step 6 :- विवरणहरु राम्रोसंग पढेपछि “हाल सम्म मेरो मतदाता नामावलीमा समाबेस भयको छैन।“ मा टीक गरि सुरु गर्नुहोस् मा Click गर्नुहोस्।

Voter ID Card Check Online Status Nepal

Step 7 :- Open भयका फारम हरु सबै एक पछि अर्को गरि भर्नुहोस्। जस अन्तरगत 7 Topic पर्दछन् – जस्तैः

  • स्थायी ठेगाना
  • व्यक्तिगत विवरण
  • नागरिकताको विवरण
  • अपाङ्गता रहेका भऐ
  • अन्य
  • सम्पर्क स्थान
  • पुनरावलोकन
Voter Registration Form Download Nepal

Step 8 :- आन्तेमा पुनरावलोकन Form भर्दा आफ्नो सबै विवरण राम्रोसँग Check गरि “दर्ता गर्नुहोस्” मा Click  गर्नुहोला।

Missing Voter ID Application Online Nepal

यएसरी आफ्नो सबै विवरण भरिसकेपछि – 9 अंकको आवेदन Number सहितको फाराम Download गरि Print भर्नुहोस् र फाराम भर्दा राखेको सम्पर्क समय र स्थान (काठमाडौँको लागी – जिल्ला निर्बाचनकार्यालय,काठमाडौँ र अन्य जिल्लाको लागि – सम्बन्धित् जिल्ला प्रशासनकार्यालय) बाट आफ्नो Voter ID Card लिन सक्नुहुन्छ।

Scroll to Top