काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यु – Update By Nepali Army
Nepali Army ले हालैको सुरक्षा अवस्थाको विश्लेषण र जनधनको सुरक्षालाई ध्यानमा राख्दै-Kathmandu उपत्यकामा निषेधाज्ञा र Curfew थप कडा बनाएको छ। बिहीबार जारी गरिएको विज्ञप्ति अनुसार, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ भने साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म Curfew लागू गरिनेछ।
निषेधाज्ञा र कर्फ्युको समय र नियम
सुरक्षा चुनौतीहरू र सम्भावित प्रदर्शनहरूको मूल्यांकनपछि, नेपाली सेनाले जिल्ला सुरक्षा समितिहरूको समन्वयमा यो निर्णय लिएको हो। नेपाली सेनाको सूचना अनुसार :
विवरण | मिति तथा समय |
निषेधाज्ञा | शुक्रबार (भाद्र २७) बिहान ११ बजेबाट बेलुकी ५ बजे सम्म |
कर्फ्यु | भाद्र २७ को साँझ ७ बजे देखि भाद्र २८ गते बिहान ६ बजे सम्म |
अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने समय | ( बिहान ६ देखि ११ बजे सम्म ) र ( बेलुकी ५ देखि ७ बजे सम्म ) |
यस्ता समयहरूमा Essential Tasks जस्तै मेडिकल Treatment, खाद्यान्न खरिद, इन्धन र संचार सेवा सम्बन्धी Movement Allowed हुनेछ।


को-कोलाई दिइएको छ छुट?
कर्फ्यु तथा निषेधाज्ञाको समयमा पनि केही सेवा र Personnel हरूलाई छुट दिइएको छ :
- Ambulance, Dead Body Van, Fire Brigade, Health Workers, Police & Security Personnel And Media Workers लाई Unrestricted Movement को अनुमति।
- Essential Services Providers (Milk, Water, Gas, Food Supply, Telecom And Emergency Medicine Suppliers) ले पनि आफ्नो सेवा सुचारु राख्न पाउनेछन्।
- Government Employees With Valid ID Cards (Excluding Digital) Can Go To Their Offices.
- Flight Passengers Who Show Valid Flight Ticket Are Also Allowed To Travel To The Airport.
Security Officials Nearby Should Be Informed In Case Of Coordination Need During Movement.
सरकारी कार्यालय र वित्तीय संस्थाका लागि
Public Institutions, Banks तथा मानव अधिकार आयोग अन्तर्गत काम गर्ने कर्मचारीहरू आफ्नो कार्यालयमा जान सक्नेछन्। तर, यसका लागि आफ्नोOriginal ID Card देखाउनुपर्नेछ।
त्यस्तै, आन्तरिक र अन्तर्राष्ट्रिय उडान यात्रुहरूले आफ्नो टिकट देखाएरAirport Movement गर्न सक्नेछन्। सवारी र यात्रामा Coordination With Local Security Forces अनिवार्य मानिएको छ।
उपत्यका बाहिरका लागि के?
काठमाण्डौं उपत्यका बाहेकका जिल्लाहरूमा भने निषेधाज्ञा र कर्फ्यु लागू गर्ने निर्णय Individual District Security Committee ले गर्नेछ। परिस्थिति अनुसार, त्यहाँको सुरक्षा अवस्था मूल्याङ्कन गरेर समयमै निर्णय हुने जानकारी दिइएको छ।
Nepali Army ले सबै सुरक्षाकर्मीहरूलाई संयमित, मानविय र जिम्मेवार भएर आफ्नो Duty Perform गर्न अनुरोध गरेको छ।
सामाजिक, धार्मिक वा सांस्कृतिक गतिविधि पूर्ण निषेध
सेनाको सूचनामा उल्लेख छ कि
निर्धारित समयमा अत्यावश्यक कार्यका लागि मानिसहरू हिँडडुल गर्न सक्ने भए तापनि, सो अवधिमा समेत जुलुस, प्रदर्शन, धार्मिक भेला वा कुनैपनि प्रकारका सामूहिक गतिविधि गर्न अनुमति दिइने छैन।
हामी सबै नागरिकहरूको सुरक्षाका लागि कार्यरत छौं, तपाईंहरूको संयमता र सहकार्य नै हामीलाई सफल बनाउने प्रमुख आधार हो।
Tel. No. 01-5979571
Email: dte-dpr@nepalarmy.mil.np
यसले देखाउँछ कि सरकार र सेनाले कुनैपनि Unrest Or Mass Disturbance लाई रोक्न उच्च सतर्कता अपनाएको छ।
सेनाको अपिल – संयमता र सहयोग
नेपाली सेनाले नागरिकहरूलाई संयमता अपनाउन र Security Agencies सँग पूर्ण सहयोग गर्न अपिल गरेको छ। कर्फ्यु उल्लङ्घन गर्ने वा सार्वजनिक उन्माद फैलाउने कार्यहरूमा संलग्न हुनेहरूलाई कडा कारबाही गरिने स्पष्ट सन्देश दिइएको छ।
यसका अतिरिक्त, आमनागरिकहरूलाई अफवाहमा नपर्न Verified Source बाट मात्र जानकारी लिन र आफ्नो सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
निष्कर्ष – Alert But Calm रहनुहोस्
काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा र कर्फ्यु Short-Term Restriction भए पनि यसको उद्देश्य नागरिकको सुरक्षा र शान्ति सुनिश्चित गर्नु हो। यस्तो बेला आम नागरिकहरूले Law Enforcement लाई Support गर्नु र अनावश्यक हल्लाबाट बच्नु सबैको हितमा हुन्छ।